सूचना तथा समाचार

अनुगमन कार्यक्रम

फतुवा विजयपुर नगरपालिकामा जिल्ला समन्वय समितिका पदाधिकारीहरु,जिल्ला सभापति ,उप-सभापति ,पत्रकार सहितको टोलि द्वारा अनुगमन गरियो र यस फतुवा विजयपुर नगरपालिका विकास निर्माण तथा कार्यक्रमहरुको अवस्था बारे नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत ज्यू संग विशेष छलफल गरियो |

सहकारी अन्तरक्रिया कार्यक्रम

मिति २०७५/०२/०२ गते संचालन भएको सहकारी अन्तरक्रिया कार्यक्रम केहि झलकहरु...

Pages